काठमाडौं । यही साउन २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ । बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा सहिमा श्रेष्ठ र रवी ओडको स्वर रहेको छ भने भिडियोमा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड हुनुहुन्छ । राजबहादुर साने निर्देशित यो
‘लज्जावती’ले ल्यायो ‘दिलको मोटर’
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...