काठमाडौं । एक्सन-एड्भेन्चर विधाको चलचित्र ‘हजारौँमा एक’ निर्माण हुने भएको छ । निर्भाना प्रोडक्सन र डीएडी प्रोडक्सनको सहकार्यमा बन्ने फिल्म रहस्य र अलौकिक कल्पनामा आधारित रहने जनाइएको छ । सुव्रत आचार्यको निर्देशन रहने चलचित्रको कथा सीता मायाले परिकल्पना गर्नुभएको हो । हरि हुमागाईंले छायांकन गर्ने यस चलचित्रमा दीपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माताका रूपमा रहनुहुने छ
‘हजारौँमा एक’ निर्देशन गर्दै सुव्रत आचार्य
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...