‘मास्टर्नी’ को प्रमोशनल गीत विवादः प्रियंका कार्कीको माफी, गीत सबै प्लेटफर्मबाट हटाइयो

Kalakarmi Kalakarmi Source Jul 18, 2026
‘मास्टर्नी’ को प्रमोशनल गीत विवादः प्रियंका कार्कीको माफी, गीत सबै प्लेटफर्मबाट हटाइयो

काठमाडौं– अभिनेत्री तथा निर्मात्री प्रियंका कार्कीले आफ्नो निर्माण तथा अभिनय रहेको फिल्म ‘मास्टर्नी’ को प्रमोशनल गीत ‘मास्टर्नी…’ लाई लिएर उत्पन्न विवादबारे औपचारिक धारणा सार्वजनिक गर्दै शिक्षक समुदायसँग क्षमायाचना गरेकी छिन् । शुक्रवार राति एक प्रेस नोट लेख्दै अभिनेत्री कार्कीले विवादित गीत युट्युबसहित सबै सामाजिक सञ्जालबाट हटाइसकेको जानकारी पनि दिएकी छिन् । प्रियंकाले सार्वजनिक गरेको वक्तव्यमा फिल्मको प्रचारका लागि गायक दुर्गेश थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीत फिल्मभित्र समावेश गरिएको आधिकारिक गीत नभई केवल प्रचार–प्रसारका लागि तयार गरिएको सामग्री रहेको स्पष्ट पारेकी छिन् । उनका अनुसार विवादित गीत फिल्मको कथावस्तुमा कतै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...