चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माणको घोषणा, ‘आउट ल’ अमेजन प्राइम भिडियोमा स्ट्रिमिङ हुने

Art Khabar Art Khabar Source Jul 19, 2026
चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माणको घोषणा, ‘आउट ल’ अमेजन प्राइम भिडियोमा स्ट्रिमिङ हुने

काठमाडौं । चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माणको घोषणा गरिएको छ । थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । इस्ट–वेस्ट इन्टरटेनरस र स्याडो पिक्चर्सको पस्तुति रहने ‘बम्पर चिठ्ठा’लाई बिक्की महर्जनले निर्देशन गर्नेछन् । अमित अग्रहरि र निशा गुइदे निर्माताका रूपमा रहनेछ । थिम पोस्टरले ठूलो सहरको मन्दिरमा बसेर तल सडकमा रमिता हेरिरहेको जस्तो धमिलो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...