काठमाडौं । चलचित्र ‘प्रसाद २’ युट्युबमा रिलिज भएको छ । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रको युट्युब रिलिज गरिएको हो । चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, केकी अधिकारीलगायत कलाकारको मुख्य भूमिका छ । राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ ।
चलचित्र ‘प्रसाद २’ युट्युबमा
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...