फेरि एक्सन भूमिकामा कविता

Art Khabar Art Khabar Source Jul 21, 2026
फेरि एक्सन भूमिकामा कविता

काठमाडौं । अभिनेत्री तथा मोडल कविता नेपाली नयाँ चलचित्र ‘एक्का तीन’ मा मुख्य भूमिकाका लागि अनुबन्धित भएकी छन् । निर्देशक रुपेश तामाङको निर्देशनमा निर्माण हुने सिनेमाका लागि कविताको जन्मदिनको अवसर पारेर निर्माण टिमले अनुबन्धको औपचारिक घोषणा गरेको हो । यसअघि नै चलचित्रका लागि अभिनेत्री पूजा शर्मा र अभिनेता पुष्प खड्का अनुबन्धित भइसकेका छन् । कविता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...