‘रुमानी रङ्ग’ निर्माणको घोषणा – साम्राज्ञी र धिरजको जोडी पर्दामा

February 22, 2024 at 12:41 PM

चलचित्र ‘रुमानी रङ्ग’ निर्माणको घोषणा भएको छ। बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले चलचित्र निर्माणको घोषणा गरेको हो। ‘डायरी’ निर्देशक अनिल योञ्जनको निर्देशनमा तयार हुने यो दोश्रो चलचित्र हो। ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लिसँग आविष्कार बाहु संचार प्रा.लिको सहकार्यमा निर्माण हुन लागेको यो चलचित्रमा नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...