‘कमला मिस’ लाई युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न पाउने

Kalakarmi Kalakarmi Source Jul 22, 2026 1 min read
‘कमला मिस’ लाई युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न पाउने

काठमाडौं- वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित नेपाली फिल्म ‘कमला मिस’ ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड ) बाट ‘युनिभर्सल (यू)’ प्रमाणपत्र प्राप्त गरेको छ । युनिभर्सल प्रमाणपत्र प्राप्त गरेसँगै अब यो फिल्म सबै उमेर समूहका दर्शकले कुनै प्रतिवन्ध बिना हेर्न सक्नेछन् । निर्माण पक्षले सेन्सर प्रक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै चलचित्र प्रदर्शनका लागि पूर्ण रूपमा तयार भएको जनाएको छ । साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित फिल्म ‘कमला मिस’ आगामी साउन २२ गते (अगस्ट ७) देखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । मनोवैज्ञानिक कथावस्तुमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...