धनगढी । चलचित्र क्षेत्रको विकास तथा चलचित्रकर्मीको हकहित संरक्षणका उद्देश्यले सुदूरपश्चिम चलचित्रकर्मी संघ गठन गरिएको छ । धनगढीमा सम्पन्न भेलाले सरस्वती खड्का भट्टको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा वीरेन्द्र सिंह ‘बिरू’, महासचिवमा सुरेन्द्र संगम, सचिवमा विनोद बोहरा ‘बोक्टानी किंग’ र कोषाध्यक्षमा जयन्ती पाण्डेय चयन हुनुभएको छ । साथै वरिष्ठ चलचित्रकर्मी
सुदूरपश्चिम चलचित्रकर्मी संघ गठन
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...