काठमाडौं । मोडल तथा अभिनेत्री कविता नेपाली निर्देशक रूपेश तामाङको चलचित्र ‘एक्का तीन’को शीर्ष भूमिकाका लागि अनुबन्धित हुनुभएको छ । उहाँको जन्मदिनको अवसर पारेर निर्माण पक्षले अनुबन्धको घोषणा गरेको हो । यसअघि नै यो चलचित्रमा अभिनेत्री पूजा शर्मा र अभिनेता पुष्प खड्का अनुबन्धित भइसक्नुभएको छ । भदौदेखि छायांकनमा जाने तयारी रहेको एक्सन जनराको यस चलचित्रमा
‘एक्का तीन’मा कविता नेपाली अनुबन्धित
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...