काठमाडौं । चीनको हुनान प्रान्तस्थित छाङ्सामा गत अप्रिल १४ देखि १९ सम्म आयोजना भएको ‘नेपाल एभरेष्ट फिल्म फेष्टिभल’ (नेपाली चलचित्र सप्ताह)मा उत्कृष्ट ठहरिएका चलचित्र, कलाकार तथा प्राविधिकलाई काठमाडौंमा आयोजित विशेष समारोहबीच नगद पुरस्कारसहित सम्मान गरिएको छ । नेपाल चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित समारोहमा चीनबाट आएको आठ सदस्यीय प्रतिनिधिमण्डल, नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार, निर्देशक,
चीनमा नेपाली चलचित्रको गौरवः ‘एञ्जिला’ उत्कृष्ट, कलाकार-प्राविधिक पुरस्कृत
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...