उग्रसेन र सुग्रसेनको फिल्म ‘अक्षरा’ को डिजिटल राइट्स मुभिज डिजिटेनमेन्टलाई

Kalakarmi Kalakarmi Source Jul 22, 2026 1 min read
उग्रसेन र सुग्रसेनको फिल्म ‘अक्षरा’ को डिजिटल राइट्स मुभिज डिजिटेनमेन्टलाई

काठमाडौं- विनयराज पौडेलको निर्देशनमा बनेको फिल्म ‘अक्षरा’को सम्पूर्ण डिजिटल अधिकार मुभिज डिजिटेनमेन्टले खरिद गरेको छ । सम्झौताअनुसार अब यस फिल्मका सम्पूर्ण डिजिटल सामग्रीहरू मुभिज डिजिटेनमेन्टमार्फत सार्वजनिक हुनेछन् । फिल्मको निर्माण पक्ष र डिजिटल कम्पनीका प्रतिनिधिहरू प्रदीप धामी, पुष्कर शर्मा घिमिरे तथा आशिष तामाङबीच औपचारिक कागजी सम्झौता सम्पन्न भएको हो । निर्देशक पौडेलका अनुसार फिल्मको युट्युब प्रतिलिपि अधिकार बिक्री भइसकेको छ। अब दर्शकहरूले फिल्मका गीत, ट्रेलर तथा सम्पूर्ण सामग्री सोही युट्युब च्यानलमा हेर्न पाउनेछन् । आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनको तयारीमा रहेको यस फिल्मको बजारमा राम्रो चर्चा छ । फिल्मलाई लिएर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...