काठमाडौं – मदन पुरस्कार विजेता आख्यानकार विवेक ओझाको नयाँ कृति ‘मौन कोलाहल’ बजारमा आएको छ। ‘ऐलानी’ र २०७९ सालको मदन पुरस्कार प्राप्त उपन्यास ‘ऐँठन’ जस्ता लोकप्रिय कृति दिएका ओझाले पहिलो पटक कथा विधामा कलम चलाएका हुन्। साङ्ग्रिला बुक्सले प्रकाशन गरेको यस पुस्तकमा जम्मा नौ वटा कथा समेटिएका छन्। समाजका भित्री तहमा गुम्सिएका कुरूप संवेदनालाई लेखकले […]
The post मदन पुरस्कार विजेता विवेक ओझाको कथासङ्ग्रह ‘मौन कोलाहल’ बजारमा appeared first on Film, Music and Entertainment News Portal From Nepal.
No comments yet. Be the first to comment!
Loading comments...