नवलपरासीबाट ‘पिताम्बर’को छायांकन सुरु

February 23, 2024 at 04:51 AM

निर्देशक कृषा चौलागाईंको निर्देशनमा तयार हुने चलचित्र ‘पिताम्बर’को छायांकन सुरु गरिएको छ । आज शुक्रबार नवलपरासीबाट चलचित्रको छायांकन आरम्भ गरिएको हो। चलचित्रको पहिलो सेड्यूलको छायांकन नवलपरासी र भारतमा हुनेछ । यसपछि, केही महिनाको ब्रेक लिएर निर्माणपक्षले दोस्रो सेड्यूलको छायांकन गर्नेछ । पहिलो सेड्यूलको छायांकनमा भने यो चलचित्रको मुख्य नायक प्रदीप खड्का हुने छैनन् । उनको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...