फ्राइडे रिलिज: हलमा ‘गोर्खा वारियर’ – दर्शकको अपेक्षा उच्च

February 23, 2024 at 04:33 AM

आज शुक्रबार बाट चलचित्र ‘गोर्खा वारियर’ एकसाथ रिलिजमा आएको छ। सोलो रिलिज पाएको यो चलचित्र १ घन्टा ५० मिनेट लामो छ। यो चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँ विषयवस्तुको उठान गरेसंगै सन् १९४९ मा मलाया जंगलमा गोर्खालीहरुले देखाएको वीरताको कथालाई चलचित्रको पर्दा मार्फत प्रस्तुत गरेकोछ। निर्देशक मिलन चाम्स निर्देशित चलचित्र ‘गोर्खा वारियर’ लाई निर्देशक चाम्सले नेपाली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...