यस्तो छ खगेन्द्र लामिछानेको ‘मेयर लुक्स

February 23, 2024 at 09:10 AM

दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘मेयर’ को मुख्य भूमिकामा अभिनेता खगेन्द्र लामिछाने रहेका छन्। सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतबहादुर थापाको जीवनीमा आधारित रहेको चलचित्रको छायांकनको सुरुवात गरिएको छ। काठमाडौंबाट छायांकन सुरुवात गरेको चलचित्रको टिम केहि समयपछि सर्लाही पुग्नेछ। चलचित्रको सेटबाट खगेन्द्रको लुक्स सार्वजनिक भएको छ। चिटिक्क परेको लुक्स मा खगेन्द्र देखिएका छन्। बागमती […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...