‘डिग्री माइला’को पहिलो गीत ‘सुस्त सुस्त’मा रोमान्टिक दयाहाङ र आँचल

February 23, 2024 at 09:14 AM

द सिनेमा टाइम्स, काठमाडौं – रामबाबु गुरुङ निर्देशित सिनेमा ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ‘सुस्त सुस्त’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । सिनेमाको सार्वजनिक गीतमा एसडी योगीको संगीत तथा दिल्लु चम्लागाईको शब्द रचना अनि संगीतकार योगी र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...