काठमाडौं- अभिनेत्री रेखा थापा आमा बनेकी छिन् । अमेरिकाको कोलोराडोमा उनले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् । नेपाली समय अनुसार शुक्रवार दिउँसो करिब ४ बजे उनी छोरीकी आमा बनेकी हुन् । अभिनेत्री थापाले फेसबुकमा केही तस्विर शेयर गर्दै जीवनको सर्वाधिक ठूलो खुशी पाएकी हुन् । रेखाले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छिन् । श्रीमान् बलराम शाहीलाई ट्याग गर्दै रेखाले लेखेकी छिन् – ‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ ।’
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...