काठमाडौं– रामबाबु गुरुङ निर्देशित नयाँ नेपाली फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ को पहिलो गीत ‘सुस्त सुस्त…’ ले सार्वजनिक भए लगत्तै दर्शक तथा स्रोताको मन जितेको छ । शुक्रवार दिउँसो सार्वजनिक भएको यो गीतको भिडियो पहिलो छ घण्टा नबित्दै एक लाखभन्दा बढी पटक हेरिएको छ । यो गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई तथा आँचल शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । गीतमा दयाहाङ र आँचलको जोडी सुहाएको, केमेष्ट्रि मिलेको प्रतिक्रियाहरु आइरहेका छन् । यो गीतमा एसडी योगीको संगीत तथा दिल्लु चम्लागाईको शब्द रचना छ भने संगीतकार योगी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...