हिन्दी चलचित्रमा बेनिशाको अनुभव, ‘माइनस १५ डिग्रीको सुटिङ्गमा उत्साहले भरिएको यात्रा’

February 24, 2024 at 07:33 AM

बेनिशा हमाल नेपाली चलचित्र क्षेत्रमा सुन्दर अभिनय गर्ने अभिनेत्रीको रुपमा परिचित रहेकी छिन्। आफ्नो अभिनय कौशलले दर्शकको मन जित्न सफल बेनिशा यतिबेला हिन्दी चलचित्रको सुटिङ्गमा व्यस्त रहेकी छिन्। पंचाचुलीको माइनस १५ डिग्रीमा यतिबेला हिन्दी चलचित्रको सुटिङ्ग गरिरहेकी छिन्। बेनिशाले हामीसंग हिन्दी चलचित्रमा काम गर्दाको अनुभव शेयर गरेकी छिन्। बेनिशा भन्छिन् ,’ माइनस १५ डिग्रीमा काम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...