आखिर किन रोकियो आँचलको ‘राजमहल’ ?

February 25, 2024 at 06:43 AM

निर्देशक सविन कुमार तोलाङ्गीको निर्देशनमा तयार हुने भनिएको चलचित्र ‘राजमहल’को छायांकन अनिश्चित बनेको छ । नायिका आँचल शर्माको मुख्य भूमिका रहने यो चलचित्रको केही महिना अगाडि नै पाँच तारे होटल याक एण्ड यतीमा शुभसाइत गरिएको थियो । चलचित्रको शुभसाइत समारोह भएको केही महिना बितिसक्दा पनि चलचित्रको छायांकन अहिलेसम्म भएको छैन् । श्रोतका अनुसार, अहिले यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...