सौगात र बेनिशाको ‘सिटामोल’ छायांकन सकियो

February 25, 2024 at 06:42 AM

द सिनेमा टाइम्स, काठमाडौं – राज बहादुर सानेको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘सिटामोल’को छायांकन सकिएको छ । निर्देशक सानेले काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सम्पुर्ण छायांकन सिन्धुलीमा सकियको बताए । सिनेमाको छायांकन २५ दिनसम्म सिंन्धुलीमा गरिएको हो । सिनेमको छायांकन सहज वातावरणमा रमाइलोसँग सकिएकाले राम्रो बनेको निर्देशक सानेले बताए । अहिलेको अवस्थामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...