सौगात र वेनिशा स्टारर ‘सिटामोल’ इण्डक्ल्याप

February 25, 2024 at 10:45 AM

काठमाडौं । राजबहादुर सानेको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘सिटामोल’को छायांकन सकिएको छ । निर्देशक सानेले काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सम्पुर्ण छायांकन सिन्धुलीमा सकएिको बताए । सिनेमाको छायांकन २५ दिनसम्म सिंन्धुलीमा गरिएको हो । सिनेमको छायांकन सहज वातावरणमा रमाइलोसँग सकिएकाले राम्रो बनेको निर्देशक सानेले बताए । अहिलेको अवस्थामा नै काम भएको खण्डमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...