‘रङ्गेली मा मेरो पात्रले सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने कुरा देखाउँछ’ – दयाहाङ राई

February 25, 2024 at 10:42 AM

चलचित्र बजारमा अहिले सर्वाधिक डिमाण्ड र व्यस्त कोहि छन् भने ति हुन् अभिनेता दयाहाङ राई। उनलाई चलचित्रको सुटिङ्ग, प्रमोसन र रिलिज डेटको तारतम्यको हैरानी रहेको छ। यहि बर्ष मात्र दुई पटक उनका चलचित्र एकसाथ रिलिज भए।दया अभिनित नयाँ चलचित्र ‘रङ्गेली’ फागुन २५ गतेबाट रिलिज हुँदैछ। दया चलचित्रमा ग्याङस्टार भूमिकामा देखिदैछन्। उनि सन् २०१३ मा रिलिज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...