‘सिटामोल’ मा जनयुद्धको घाइते सौगात, श्रीमतीको भूमिकामा बेनिशा

February 25, 2024 at 10:22 AM

सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा रहेको चलचित्र ‘सिटामोल’ को छायांकन सकिएको छ । सिन्धुलीमा २५ दिन सम्म खिचिएको चलचित्रको काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी रहेको छ। चलचित्रको सिन्धुली सेड्युल सकेर बेनिशा यतिबेला भारतमा एक हिन्दी चलचित्रको सुटिङ्गमा व्यस्त रहेकी छिन् । सौगात आफ्नो रिलिज तयारीमा रहेको चलचित्र ‘अगस्त्य’ को प्रचारमा व्यस्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...