शाहिदले अस्वीकार गरेका थिए ‘रङ्ग दे बसन्ती’को अफर

February 25, 2024 at 01:49 PM

आज शाहिद कपूर आफ्नो ४३ औँ जन्मदिन मनाइरहेका छन् । जन्मदिनको अवसरमा शाहिदले आफूलाई राकेश ओमप्रकाश मेहराको चलचित्र ‘रङ्ग दे बसन्ती’ अफर भएको खुलासा गरेका छन् । तर शाहिदले त्यो चलचित्र गर्न सकेनन् । आफैले प्रस्ताव अस्वीकार गरेकोमा उनी धेरै पछुताएका छन् । शाहिद बलिउडका सफल अभिनेता मध्येका एक हुन्। शाहिदले आफ्नो करियर ब्याकग्राउन्ड डान्सरबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...