‘एनिमल’ को ट्रेलर

November 23, 2023 at 11:15 AM
1 min read

काठमाडौँ– बलिउड अभिनेता रणवीर कपूर अभिनित फिल्म ‘एनिमल’ को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार टि-सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा रणवीरको एक्सन अवतरमा देखिएका छन्। उनी आफ्नो बाबु (अभिनेता अनिल कपूर)को लागि लडाई गरिरहेका छन्। सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीर र अनिलसहित रश्मिका मन्दना, बबी देओललगायत कलाकारको अभिनय छन्। निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...