फिल्म ‘यो मन त मेरो नेपाली हो’ बन्दै

November 22, 2023 at 08:00 AM

काठमाडौँ– ‘यो मन त मेरो नेपाली हो’ नाममा फिल्म बन्ने भएको छ। अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर)ले फिल्म निर्देशन गर्नेछन्। निर्देशक प्रधानकै कथा रहेको फिल्म शिवम अधिकारीको लेखेका छन्। फिल्मको कथावस्तु विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गरिनेछ। फिल्म  नेपालीहरु कसरी भुटान, म्यानमार, भारतलगायत देशमा  बस्न पुगे  र उनीहरुको अहिलेको अवस्थामा केन्द्रित रहने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...