‘जम्प’काे ट्रेलर

November 19, 2023 at 05:34 AM
1 min read

काठमाडौँ- मंसिर २९ देखि प्रदर्शन हुने फिल्म ‘जम्प’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर क्रिएटिभ माकुरा नामक युटुयुब च्यानलबाट सार्वजनिक गरिएको हो। आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशन रहेको फिल्म साइकोलोजी थ्रिलर जनरामा बनेको छ। फिल्ममा विनिता थापा मगर, सरोज श्रेष्ठ, सन्देश शाक्य, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन, प्रवल क‌डेललगायत कलाकारको अभिनय छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...