काठमाडौं– अभिनेत्री पूजा शर्मा सामाजिक सञ्जालमा अत्यधिक सक्रिय रहन्छिन् । उनले प्रायः आफ्ना गतिविधिहरु हरेक दिन सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी हुन्छिन् । यहि क्रममा मंगलवार पनि उनले एउटा तस्विर पोस्ट गरेकी छिन् । तस्विरसंगै उनले एउटा क्याप्सन पनि लेखेकी छिन् । पुजा लेख्छिन् – ‘कहिले गते बिर्सन्छु, कहिले वार बिर्सन्छु, तिमी साथमा भयौ भने म संसार बिर्सन्छु ।’ योसँगै उनले नयाँ कोसेली भन्दै नमस्कार र फूलको इमोजी शेयर गरेकी छिन् । पक्कै पनि यो उनको नयाँ म्यूजिक भिडियो अथवा फिल्मको गीतको बोल हुनु पर्छ । तर यहाँ पूजाको नयाँ काम के ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...