किशोर खतिवडा अभिनीत ‘रेड अन’को टिजर सार्वजनिक

November 18, 2023 at 05:08 AM
1 min read

काठमाडौँ- फिल्म ‘रेड अन’को टिजर सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलबाट टिजर सार्वजनिक गरिएको हो। टिजरमा ट्राफिक नियम पालना नगर्दा भोग्नु परेको समस्यालाई चित्रण गरिएको छ। फिल्मका निर्देशक यज्ञजंग विके (आयुष बिसी) हुन्। फिल्ममा किशोर खतिवडा, दीपक थापा, सिर्जना कार्की, खगेन्द्र नेपाल, हेमराज घर्ती, खगेन्द्र सुवेदी, कमल ज्ञवाली, आशिष ओली, वर्षा श्रेष्ठ, विक्रम घिमिरे,वीरेन्द्र यादवलगायतको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...