काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अहिले बन्न लागेको फिल्म ‘रुमानी रंग’ का लागि आफूलाई तयार गरिरहेकी छिन् । केहि दिनअघि ‘रुमानी रंग’ का बारेमा जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा साम्राज्ञी निकै उत्साहित देखिन्थिन् । ‘रुमानी रंग’ मा आवद्ध हुनुअघि साम्राज्ञी फुर्सदमै थिइन् । उनले केहि समय कुनै पनि फिल्ममा काम नगरी आफ्ना लागि समय निकालेकी थिइन् । उक्त क्रममा उनी घुमघाममा व्यस्त भइन् । यसै पनि उनी आफ्ना हरेक गतिविधिलाई सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् । साम्राज्ञीले शेयर गर्ने पोस्ट अथवा उनका इन्स्टा स्टोरीमा उनी प्रायः आफूले अनुहार सुन्दर बनाउनका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...