‘गोर्खा वारियार’का नायक जब प्रेसमिटमै रोए…

February 27, 2024 at 12:18 PM

फिल्म ‘गोर्खा वारियर’का अभिनेता रितेश चाम्सले मँगलबार आयोजित मिट एण्ड ग्रिट समारोहमा आँशु रोक्न सकेनन् । रितेशले आफ्नो वास्तविक कथा सुनाउँदा प्रेसमिटमा सहभागी समेत भावुक भएका हुन् । आफु बेलायती सेनामा भएको र अफगानिस्तानको युद्धमा बेलायतको तर्फबाट भाग लिएको घटना उनले यस अघि लुकाउँदै आएका थिए । युद्धको दर्दनाक पीडा उनले अहिलेसम्म खोल्न चाहेका थिएनन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...