प्रियंकाको जन्मदिनमा ‘टाँक’को पोस्टर सार्वजनिक

February 27, 2024 at 05:15 PM

काठमाडौं।मङ्गलवार अभिनेत्री प्रियंका कार्कीले आफ्नो जन्मदिन मनाएकी छन् । सो अवसरमा उनले आफू अभिनीत लघु चलचित्र ‘टाँक’का दुई पोस्टर सार्वजनिक गरेकी छन् । रोयल भीमसेनले डिजाइन गरेको पोस्टरमा प्रियंकालाई गाउँले महिलाको भूमिकामा देखाइएको छ । अन्तर्राष्ट्रिय महोत्सवहरूमा पठाउने तयारी रहेको सो चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका छन् । यसमा सामाजिक कथावस्तु रहेको बताइएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...