विवाह बन्धनमा बाँधिँदै नन्दिता

February 27, 2024 at 10:39 PM

काठमाडौं । अभिनेत्री नन्दिता केसी वैवाहिक बन्धनमा बाँधिने हुनुभएको छ । उहाँले यही फागुन १९ गते शनिबार कार्डियोलोजिस्ट डा.अरविन्द्र कटवालसँग विवाह गर्न लाग्नुभएको हो । नन्दिताका प्रेमी डा.अरविन्द्र अमेरिकाको नर्थ क्यारोलिना बस्नुहुन्छ । नन्दिता र अरविन्द्रको भेट ६ महिनाअघि भएको थियो । मागी विवाह गर्नेगरी भेटघाट भएको यी दुईको केही दिनअघिमात्र क्यानडाको बान्फमा इन्गेजमेन्ट भएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...