विराजको ‘१२ गाउँ’मा न्यान्सी हिरोइन

February 28, 2024 at 03:36 AM

द सिनेमा टाइम्स, काठमाडौं – निर्माण घोषणा भएदेखि नै चर्चा कमाइ रहेको एक्सन स्टार विराज भट्टको ‘१२ गाउँ‘मा न्यान्सी खड्का नायिका बन्ने भएकी छन्। अभिनेता विराजले यसको पुष्टि गर्दै अनुबन्धन सम्झौता भइसकेको बताए। ‘हामीले स्क्रिप्ट सुनायौं, उहाँले मनपराउनुभयो। हाम्रो सिनेमाको पात्रले खोजेको जस्तै भएकाले उहाँलाई अनुबन्धित गरेका छौं‘, विराजले भने । खड्का मिस नेपाल इन्टरनेशनल–२०२२ हुन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...