‘टाँक’को फस्टलुक पोस्टर – प्रियंका कार्कीको ग्रामिण अवतार

February 28, 2024 at 04:21 AM

निर्देशक साम्तेन भुटिया निर्देशित चलचित्र ‘टाँक’को पोस्टर सार्वजनिक गरिएको छ। नायिका प्रियंका कार्कीले जन्मदिनको अवसर पारेर मंगलबार छोटो चलचित्र ‘टाँक’को फस्टलुक पोस्टर सार्वजनिक गरेकी हुन् । सार्वजनिक पोस्टरमा नायिका प्रियंकाको ग्रामिण अवतार देख्न सकिन्छ । उनको लुक्स विशुद्ध ग्रामिण महिलाको अवतारमा प्रस्तुत छ । सार्वजनिक दुई पोस्टर मध्य अर्को पोस्टरमा भने उनी चाइल्ड एक्टरसँग उभिएकी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...