‘टाँक’ को पोस्टरः ग्रामीण पहिरनमा प्रियंका

February 28, 2024 at 06:09 AM

काठमाडौँ– साम्तेन भुटियाको निर्देशित छोटो फिल्म ‘टाँक’को पोस्टर भएको छ। सार्वजनिक पोस्टरमा अभिनेत्री प्रियंका कार्कीलाई ग्रामीण भेगको महिलाको पहिरनमा प्रस्तुत गरिएको छ। निर्देशक भुटियाकै लेखन तथा सम्पादन रहेको फिल्म सामाजिक कथावस्तुमा आधारित छ। फिल्म धादिङमा छायांकन गरिएको छ। आयुषमान जोशीले छायांकन गरेका फिल्ममा अन्य कलाकार रोयल केसी, एलेक्स केसी, अरुण रेग्मी, घनश्याम जोशी, रेणु योगीलगायतको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...