विराजको ‘१२ गाउँ’ बाट न्यान्सी खड्काको डेव्यु

February 28, 2024 at 05:50 AM

एक्सन स्टार विराज भट्टको निर्देशनमा तयार हुन् लागेको दोश्रो चलचित्र ‘१२ गाउँ’ मा नायिका फाइनल गरिएको छ। चलचित्रमा अभिनेत्रीको रुपमा न्यान्सी खड्काले काम गर्ने पक्क भएको छ। ‘मिस नेपाल इन्टरनेशनल २०२२’ खड्का व्यवसायिक मोडल हुन्। आफुहरुले खोजेको जस्तो पत्र भेटेको कारण न्यान्सीलाई चलचित्रमा अनुबन्धित भएको विराजले जानकारी दिएका छन्। चलचित्र मार्फत विराज भट्टका छोरा समीर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...