‘अक्षयकुमार भारतका टम क्रुज’ : टाइगर श्रॉफ

February 28, 2024 at 09:49 AM

बलिउड अभिनेता टाइगर श्रॉफले अभिनेता अक्षय कुमारलाई ‘भारतको टम क्रुज’ भन्दै तारिफ गरेका छन्। हालै लखनउमा चलचित्रको प्रमोशनका क्रममा टाइगरले अक्षय कुमारअको तारिफ गरेका हुन्। हाई ओक्टेन एक्शन ड्रामा चलचित्रबाट दुबै कलाकार पहिलो पटक ठूलो पर्दामा सँगै देखिन लागेका हुन् । प्यानल छलफलको क्रममा टाइगर श्राफले आफ्ना स्टार अक्षय कुमारको शक्तिशाली स्टन्ट र कार्यको लागि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...