आकाश र करुणाको ‘बर्बादी’ – सार्वजनिक

February 29, 2024 at 05:28 AM

अभिनेता आकाश श्रेष्ठ र करुणा श्रेष्ठ अभिनित नयाँ गीत ‘बर्बादी’को भिडियो सार्वजनिक भएको छ। गायिका मेनुका पौडेलको स्वरमा सजिएको गीतको भिडियो क्षितिज सापकोटा नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा दिपेन्द्रराज गिरी र निर्मल भण्डारीलाई देख्न सकिन्छ। क्षितिज सापकोटाको शब्द रहेको गीतमा सिडी विजय अधिकारीको स्वर तथा संगीत समावेश छ। संगीत संयोजन पुस्कर क्षेत्रीले गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...