‘अगस्त्य’ले पायो ‘पीजि’ सर्टिफिकेट

February 29, 2024 at 06:30 AM

यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्य च्याप्टर १’ केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड) बाट ‘पीजि’ सर्टिफिकेट पाएको छ। बुधबार केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘पीजि’ सर्टिफिकेट प्राप्त गरेको यो चलचित्र १६ बर्ष भन्दा कम उमेरका दर्शकले अभिभावक अनिवार्य रुपमा लैजानुपर्ने छ। निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘अगस्त्य च्याप्टर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...