‘सतीदेवी’ प्रति सञ्चार मन्त्रीको चासो

March 1, 2024 at 03:17 AM

काठमाडौँ। लक्ष्मण सुवेदीले लेखन तथा निर्देशन गरेको नेपाली चलचित्र ‘सतीदेवी’लाई लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चासो देखाएकी छन्। नारी संवेदनामा आधारित भएर निर्माण भएको यो चलचित्रको विषयमा बुधवार मन्त्री शर्माले निर्देशक सुवेदीसँग मन्त्रालयमा भेट गरेर फिल्मलाई शुभकामना दिँदै सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्।  नेपालमा यस प्रकारका मौलिक तथा यथार्थपरक चलचित्रको निर्माणमा जोड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...