रारा राष्ट्रिय म्युजिक अवार्ड: पुष्प र वर्षा उत्कृष्ट मोडल |विजेताको सुचीसहित

March 1, 2024 at 06:20 AM

काठमाडौं । रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० सम्पन्न भएको छ। कनका सुन्दरी फिल्मसको आयोजनामा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा अवार्ड कार्यक्रम भएको हो। समारोहमा प्रथम देउडा गायक स्वर्गीय महाशंकर देबकोटाको नामबाट महाशंकर राष्ट्रिय प्रतिभा पुरस्कार २०८० वरिष्ठ देउडा गायिका सेतु खड्कालाई प्रदान गरिएको छ। समाजसेवी संस्थाका प्रमुख सल्लहकार रतननाथ योगी र पत्रकार गीता अधिकारी पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...