सुवासले ल्याए आत्महत्या निरुत्साहित गर्ने गीत ‘दिनपछि रात’

March 1, 2024 at 07:00 AM

रंगखबर, काठमाडौँ: सुवास केसीको स्वरमा ‘दिनपछि रात’ बोलको नयाँ सन्देशमुलक म्युजिक भिडिओ सार्वजनिक भएको छ। करिब आठ मिनेट लामो भिडिओ भरि अहिलेका युवाहरुलाई लंक्षित गरेर आत्महत्या गर्न नहुने सन्देश दिन खोजिएको छ। उमेरको जोशमा होस गुमाउँदा आउने परिणामको अन्तिम विकल्प आत्महत्या होइन भन्ने सन्देश भिडिओले दिन खोजेको छ। आत्महत्या समस्याको समाधान नभएको गायक केसी बताउँछन। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...