‘उपहार’गीत : रेखा, पूजा र बेनिशाले गते र बार नै बिर्सिए

March 1, 2024 at 07:50 AM

फागुन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको शब्द छ । गीत : गीतमा अभिनेत्री रेखा थापा, पूजा शर्मा र बेनिशा हमाललाई ग्ल्यामर अवतारमा हेर्न सकिन्छ । साथमा मुकुन भुषाल, समर्पण जंग कार्की […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...