संगीतप्रेमीको प्रतीक्षामा दुई कन्सर्ट, दर्शकको मन जित्दै भष्मे डन र परेदशी‍-२

November 4, 2023 at 12:56 AM

काठमाडौँ– उपत्यकामै बस्नेहरु संगीतको पारखी हुुनुहुन्छ भने चर्चित सांगीतिक ब्यान्ड एक्सिसले ‘एक्सिस नेपाल टुर’ नामक कन्सर्ट सुरु गरेको छ। साथै ललितपुरस्थित होटल हिमालयमा त्रिकाल तान्त्रिक, एल प्रुफुन्डो, सतिश स्थापितजस्ता चर्चित ब्यान्डले ‘काठमाण्डु ब्लुज एन्ड रुट्स’ नामक कार्यक्रम गर्दैछन्।  गोदावरी र भृकुटीमण्डपमा तिहारलक्षित पुष्प प्रदर्शनी भइरहेका छन्। साहित्यमा रुचि राख्नेका लागि कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ लोकार्पण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...