‘अगस्त्य’लाई प्रिमियर र प्रदर्शन दुबैमा प्रशंसा

March 1, 2024 at 09:02 AM

सौगात मल्ल र नाजिर हुसैन स्टारर फिल्म ‘अगस्त्य : च्याप्टर वन’ यो शुक्रबार, फागुन १८ गते देखि प्रदर्शनमा आएको छ । प्रदर्शनपुर्व फिल्मको बिहिबार प्रिमियर शो आयोजना गरिएको थियो । प्रिमियरमा सहभागीले कलाकार काम र फिल्मको सस्पेन्सको प्रशंसा गरेका छन् । अभिनेताद्वाय सौगात मल्ल र नाजिर हुसैनको कम्बो अनि फिल्मको क्लाइमेक्सलाई उनीहरुले रुचाएका हुन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...