प्रदीपको ‘एक्टर’मा दीलिपकी छोरी दिव्या अनुबन्धित

March 1, 2024 at 11:58 AM
1 min read

फिल्म ‘एक्टर’मा नव-नायिकाका रुपमा दिव्या रायमाझी जोडिएकी छन् । यो फिल्ममा अभिनेता प्रदीप खड्काले शिर्ष भूमिका निर्वाह गर्दैछन् । निर्माण पक्ष र दिव्याका तर्फबाट उनका पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीबीच फिल्मका लागि कागजी संझौता भएको छ । रायमाझी आफ्नो समयका सफल अभिनेता हुन् । निर्माण पक्षका अनुसार दिव्याले भर्चुअल कुराकानीपछि फिल्ममा काम गर्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...