कर्णाली महोत्सव शुभारम्भ गर्दै उपप्रधानमन्त्रीले भने, ‘चलचित्र ऐन मन्त्रीपरिषदमा आएकै दिन पास हुन्छ’

March 2, 2024 at 04:45 AM

काठमाडौं।उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले चलचित्र ऐन मन्त्रीपरिषदमा आएकै दिन पास हुने दाबी गरेका छन् । शुक्रवार काठमाडौंमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०८० को औपचारिक शुभारम्भ गर्दै मन्त्री खड्काले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीलाई ईँगित गर्दै भने, “तपाईँले चलचित्र ऐन मन्त्रीपरिषदमा ल्याउनुहुन्छ त्यो दिन पास गर्ने जिम्मेवारी मेरो भयो ।” मन्त्री खड्काले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...